Samriddhipost
२०८२ माघ १३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७८ पुष १७ गते शनिबार

कंचनपुर फुटबल लिगकाे तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ “एन्फा” को बार्षिक कार्यतालिका अनुसार संचालन हुने कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ। सनिवार कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले खेल तालिका सार्वजनिक गरेको संघका महासचिव रमेश चन्दले बताउनु भएको छ।

जिल्ला लिग फुटबल प्रतियोगितामा जिल्ला फुटबल संघमा आवद्ध क्लब मध्य १२ क्लबले सहभागिता जनाएको र क्लबका प्रतिनिधिको उपस्थितिमा गोला प्रथाको आधारमा खेलतालिका सार्वजनिक गरिएको जिल्ला लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ। उनले भने संघमा आबद्ध दुई क्लबको भने सहभागिता नरहेको र जसमा जनसेवा समिति र ग्यालेक्सी क्लब दैजी रहेका छन् । उनका अनुसार समुह “ए” मा डिफेन्डिङ जिल्ला लिग च्याम्पियन क्लब दिपज्योती युवा क्लब ,द ग्यालेक्सी युवा क्लब ,सेक्युर्ड नेपाल ,राम युवा क्लब, युथ क्लब अफ महाकाली र अरनिको युवा क्लब रहेका छन् ।

भने समूह “बि” मा कञ्चन समाज,रोयल गोर्खाज युथ सर्कल,निङ्गलाशैनी युवा समाज , त्रीपुरा समाज,महेन्द्रनगर युनाइटेड र आदर्श नेपाल रहेका छन् । प्रतियोगिता यहीँ पौष २२ गते देखि महेन्द्रनगरको खुलामञ्चमा संचालन हुने छ। लिगको उद्धघाटन खेल जिल्ला लिग डिफेन्डिङ च्याम्पियन क्लब दिपज्योती र द ग्यालेक्सी युवा क्लब बिच हुने छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>