Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष १७ गते शनिबार

जनज्योति बहुमुखी क्याम्पसका बिध्यार्थि द्वारा  वृद्धआश्रममा खाद्यन्न सहयोग

जनज्योति बहुमुखी क्याम्पसका स्नातक तह प्रथम वर्ष सामाजिक शास्त्र र सामाजिक कार्य (बिएसड्ब्लु) अन्तर्गत अध्यानरत विद्यार्थी र क्याम्पसका पुर्व सहायक क्याम्पस प्रमुख विरेन्द्र सिंह साउँद, प्राध्यापक टेक बहादुर चन्द र बिनोद भट्टको संयुक्त तर्फबाट बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र वेदकोट नगरपलिका–८ रौटेला धाम गाउँजीमा स्थित बृद्धाआश्रमलाई फलफूल तथा खाद्यान्न सहयोग गरेको प्राध्यापक टेक बहादुर चन्दले बताउनु भयो ।

No description available.

उनका अनुसार आश्रममा दुई कट्टा चामल, फलफूल संयुक्त रूपमा र सोही क्याम्पसमा अध्यनरत छात्रा ईसु चौधरीले व्यक्तिगत तर्फबाट एक कट्टा चालम सहयोग बैजनाथ धामका व्यवस्थापक बहादुर सिंह बिष्ट लाई हस्तान्तरण गरिएको थियो । विद्यार्थीले विषयगत अध्ययन तथा प्रयोजनाकार्यका लागि उक्त धामको अवलोकन गर्दै व्यवस्थापक पक्ष संग अन्तक्रिर्या समेत गरिएको थियो । जनज्योति बहुमुखी क्याम्पसले हरेक वर्ष विभिन्न स्थानमा यस प्रकारको सहयोग गर्दै आएको छ सोही अनुसार यसपालि बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा सानो सहयोग भए पनि केही राहत मिल्ने आसयले आफुहरुले सहयोग गरेको पुर्व सहायक क्याम्पस प्रमुख साउदले बताए ।

No description available.

यसरी आश्रममा बसेका जेष्ठ नागरिकहरुलाई सहयोग गर्न पाउदा अत्यन्तै खुशीलागेको स्नातक प्रथम वर्षमा अध्ययनरत छात्र प्रकाश भट्टले बताए । अंग्रेजी नयाँवर्ष २०२२को पहिलो दिनको अवसर पारेर जेष्ठ नागरिकहरुलाई सहयोग गरे पछि क्याम्पसका प्रध्यापक र विद्यार्थीहरुले शैक्षिक अवलोकन र बनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>