Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन १४ गते सोमबार

प्रशासनिक भवनमा लागेको कालो ब्यानर हट्यो ठेकेदारले काम गरिसक्ने समय सार्वजनिक गर्नुपर्ने

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको कालोब्यानर सोमबार हटेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा संगठन सुदूरपश्चिम संयोजक दिपेन्द्र ऐरी समेतको टिमले लगाएको यो कालो ब्यानर सोमबार हटेको हो। संयोजक ले निर्माण कार्यमा तोकिएको मापदण्डभन्दा फरक सामग्री प्रयोग गरिएको विषयमा कालो ब्यानर लगाएको बताएका थिए।
आज संयोजक आएर र ठेकेदार कम्पनीका प्रतिनिधि बीच छलफल भई उक्त बिग्रेका अथवा कम्सल भनिएका सामग्री परिवर्तन गर्ने र आवश्यक सुधार गर्ने वचन दिएपछि ब्यानर हटाइएको संयोजक ऐरले बताएका छन् ।
संयोजक ऐरी ले भने म्यानेजमेन्ट भवनमा प्रयोग गरिएको कम्सल वा पातलो मार्बल हटाउनुपर्ने र पेन्टमा आवश्यक सुधार गर्नुपर्ने भनेका छौं उक्त कुरा निर्माण व्यवसायीले समयमै सच्याउनु पर्नेछ। यसका लागि विश्वविद्यालय प्रशासन सँग समेत कुरा गरेका छौं। दुई तीन दिनमा प्रशासन ठेकेदार ले पत्रकार सहित लाई कहिले काम गरि‌ सक्ने विषय जानकारी  गर्नुपर्ने बताएका छन्



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>