शुक्लफाँटा वडा नम्बर ७ का १२९ विद्यार्थीलाई स्थानीय युवा दीपक भट्टको पहलमा प्रश्न बैंक वितरण गरिएको छ। आज यसईई परिक्षा काे तयारी मा रहेका नगरपालिका ७ स्थित कृष्ण माध्यमिक विद्यालय सिमलफाटा का ५५ जना र धर्मजनता माबि स्टेसनपुर का १२९ जना बिध्यार्थि लाई प्रश्न बैंक बितरण गरिएकाे हाे ।
माओवादि केन्द्रका नेता समेत रहेका युवा भट्टले समृद्धि पाेष्टलाई भने याे कार्यमा सहयाेग गर्नु हुने श्री कृष्ण मा बि सिमलफाटा का प्रअ राम दत्त जाेशि, लगाएत सम्पुर्ण स्टाफ टिम ,धर्मजनता उमाबि स्टेसनपुर का प्रअ पिताम्बर जाेशि लगाएत सम्पुर्ण स्टाफ टिम,मेरा सहकर्मी अम्भा दत्त भट्ट र सुरेश जाेशि, याेअबसर जुराई दिने हिमालयन कलेज काठमाडौ का सन्चालक दाजु भुवन प्रकाश जाेशि लाई सामाग्री उपलब्ध गराएर धन्यवाद दिन चाहान्छु र सम्पुर्ण बिध्यार्थि भाइ बैनी हरु लाई SEE परीक्षा राम्रो अङ्कका साथ पास गर्नु भन्ने अग्रिम शुभकामना दिन चाहान्छु ।
निशुल्क प्रश्न बैक पाएपछि विद्यार्थी खुसि भएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया