Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दाेधारा चादनी
२०७८ पुष १८ गते आइतबार

माओवादी दाेधारा चादनी भक्तबहादुर सुनार नेतृत्वमा ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरको दोधाराचाँदनी नगरको अध्यक्षमा भक्त बहादुर चुनार चयन भएका छन । माओवादी केन्द्र दोधाराचाँदनीको प्रथम भेलाबाट अध्यक्षमा चुनार चयन भएका हुन । उपाध्यक्ष परशुराम सुनार, अंगबिर दमाई, रतन ओली, सचिव करन मगर,सह सचिव टेक ब. ओली, कोषाध्यक्ष लक्ष्मी भण्डारी चयन भएका छन । माओवादी केन्द्र दोधाराचाँदनीका जेष्ठ सदस्य धउलीदेवी दमाईको अध्यक्षमा बसेको बैठकले प्रदेश सदस्य ईन्द्र ब. रावत, धनसरा नाथको प्रमुख आथित्य, प्रदेश प्रतिनिधी भरत दत्त भट्ट, तारासिह रोकाया, सर्वजित बुढा, लिलाराम गिरी सहितको उपस्थितिमा माओवादी केन्द्र नगरको कार्य समिति घोषणा गरिएको हो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>