Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
झलारी
२०७८ पुष १८ गते आइतबार

शुक्लफाँटामा काग्रेस माओवादी त्याग्ने र ऐमालेमा जाेडिने काे काे

माओवादी केन्द्र र नेपाली कांग्रेसका ५० जना भन्दा बढी नेता–कार्यकर्ता आइतवार नेकपा एमालेमा प्रबेश गरेका छन् । शुक्लाफाँटामा वडा न ६ मा आयोजित एक कार्यक्रममा नव प्रबेशीहरुलाई एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्यद्धय नरबहादुर धामी र कृपाराम रानालगायतले स्वागत गरे ।
शुक्लाफाँटा नगरपालिका–६ का खडकसिंह साउँदसहित माओवादीका ३२ , साेहि वडाका तरुण दल सभापति चक्र साउद, शिक्षक संघका केन्द्रीय महाधिबेशन प्रतिनिधि नव उपाध्याय लगायत नेता कार्यकर्ता एमाले प्रबेश गरेका हुन् ।
साउद सहीद परिवारका सदस्य हुन् । ‘जनयुद्ध’ मा उनले आफ्नो छोरा गुमाएका थिए । अखिल नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका साउँदले माओवादीमा व्यक्तिगत स्वार्थ हाबी भएको र बिगतमा पार्टीका लागि ठूलो योगदान गरेका व्यक्तिहरुको अबमूल्यन भएपछि पार्टी छाडेको बताए ।

एमाले शुक्लफाँटाका नेताहरुले अनुसार माओवादी र कांग्रेसका बिभिन्न समितिमा बसेर सक्रिय राजनीति गरिरहेका नेता कार्यकर्ताहरु स्वस्फूर्त रुपमा प्रबेश गरेका हुन् ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>