Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ११ गते आइतबार

कृष्ण माबिकाे ब्यावस्थापन युवा भट्टकाे नेतृत्वमा

नेकपा माओवादी केन्द्र कञ्चनपुरका एक युवा नेता सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन । माओवादी केन्द्रका युवा नेता दिपक भट्ट शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटामा रहेको कृष्ण माध्यामिक विद्यललय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन ।
अभिभावक भेलाले भट्टलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मन चयन गरेपछि माओवादी नेता भट्टले विद्यालयको नेतृत्व सम्हालेका छन ।
अध्यक्ष भट्टसंगै सदस्यमा पदमराज भट्ट, अम्बादत्त भट्ट, गिता महर, कमला देवी साउद, बिन्दु देवी साउद, शेर बहादुर नेगी शिक्षक प्रतिनिधी, सरस्वती जोशी वडा प्रतिनिधी र विद्यालयका प्रअ रामदत्त जोशी स्वत सदस्य सचिव हुने प्रावधान रहेको छ ।
पुर्व विद्यार्थी नेता समेत रहेका कृष्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक भट्टले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका साथै राज्यको लगानीमा संचालित विद्यालय विकासका योजना अघि ल्याउने बताए ।
‘जसरी मलाई आम अभिभावकले विश्वास गरेर विद्यालयको नेतृत्वको जिम्मेबारीमा पु¥याएको छ, त्यसरी नै मैले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि पहल गर्छु, ‘उनले भने, ‘एकातिर विद्यालयको आन्तरिक शैक्षिक स्तर बृद्धि अर्कारित भौतिक बृद्धि विकासका लागि खटिन्छु ।’
जनताले गरेको विश्वास अनुरुप समुदायको विद्यालय बनाएर अघि बढ्ने उनको संकल्प छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>