Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत १६ गते शुक्रबार

बलराले रक्सि पिएर श्रीमति कुटेपछी

जिल्लाकाे भीमदत्त नगरपालिका–१८ मा श्रीमानकाे कुटाईबाट श्रीमतिकाे मृत्यु भएकाे छ ।  महेन्द्रनगरकाे सालघारी बस्ने ३४ वर्षीय बलराम थारुले आफ्नै श्रीमती २४ वर्षीया आशिका चौधरीको कुटपिट गरी हत्या गरेकाे कञ्चनपुर प्रहरीले जनाएकाे हाे ।

हत्याकाे  आरोपमा बिहीवार दिउँसो बलरामलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपि चक्रराज जाेशीले बताउनु भयाे ।

उनले भने “अपराधिक कार्य गर्नेलाई कानुनी कार्वाहि गरीने बताउदै घटनाबारे थप अनुसन्धान समेत भईरहेकाे बताए ।” मदिरा सेवन गरेका बलराले विवाद गरेपिछ श्रीमतिकाे हत्या गरेकाे एसपि जाेशिले बताउनु भयाे । घटनाकाे मुख्य कारण मदिरा भएकाे अनुसन्धानबाट खुलेकाे छ ।

घटना भएकाे प्रहरीलाई खबर हुने बित्तिकै त्यहा प्रहरी पुग्दा आशिका सक्त घाईते भएकि थिईन ।

कुटपिटबाट गम्भीर घाइते भएकी आशिका चाैधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>