Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष १९ गते सोमबार

अनेरास्ववियुले उपकुलपति र रजिष्टार बाहेकका विधि बिरुद्ध भर्ना गरिएका पदाधिकारि संग बार्ता नगर्ने

नेकपा (समाजवादि)  निकट बिध्यार्थि संगठन अनेरास्ववियुले  सुदूरपश्चिम बिश्वबिद्धालयमा थप अान्दाेलन गर्ने भएकाे छ ।

बिश्वबिद्धालयले विधि प्रक्रिया अबलम्बन नगरि राजनितिक पहुचका भरमा अाफ्ना मान्छे भर्ना गर्ने गरेकाे कारण शैक्षिक स्तर घट्दै गएकाे सन्दर्भमा  संगठनले अानदाेलन गर्ने बताएकाे छ ।
बिश्वबिद्धालयमा भएका १४ ओटा पदाधिकारि काे नियुक्ति अनावश्यक रहेकाे , लाखाै बिध्यार्थि रहेका बिश्वबिद्धालयमा थाेरै कर्मचारि र पदाधिकारि रहेका थाेरै हजार मात्र बिध्यार्थि रहेकाे बिश्वबिद्धालयमा परीक्षा सह परीक्षा नियन्त्रक मात्र ३ अाेटा राख्ने, बिध्यार्थिहरुकाे इन्ट्रान्स परीक्षा शुल्क निजि लगानिका क्याम्पस भन्दा महङ्गो भएकाे निजिहरुले निशुल्क समेत गरिरहेका मा सरकारि लगानिकाे गरिवकाे छाेराछाेरिले पढ्ने क्याम्पसमा शुल्क बढाउदै लगेकाे , परीक्षा भएकाे २ महिना भित्र नतिजा प्रकाशन गर्नुपर्ने लगायतका १३ ओटा मागहरु राखेर गत ७ गते उपकुलपति कार्यकक्षमा तालाबन्दी गरि अान्दाेन थप अगाडि बढाएकाे थियाे । 
अाज महेन्द्रनगरमा संगठनका कंचनपुर अध्यक्ष रमेश पन्त अध्यक्षतामा पत्रकार सम्मेलन गरि अान्दाेल प्रति बेवास्था गरे पदाधिकारिका सवारि साधनकाे तालाचाबि समेत नियन्त्रणमा लिने संगठनका सह संयाेजक प्रज्वल कुवर ले बताए , कार्यक्रममा पुर्व बिध्यार्थि नेता महेश जाेशि समेत बिध्यार्थि नेताहरुकाे उपस्थिति रहेकाे थियाे । बिश्वबिध्यालमा समाजवादि, ऐमाले र माअाेवादि केन्द्र निकट बिध्यार्थिकाे तालाबन्दि रहेकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>