Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ पुष २० गते मङ्गलबार

पृथ्वीनारायण शाहले प्रयाेग गरेका हतियार हेर्न पाइने

तत्कालीन राजा  पृथ्वीनारायण  शाहले  प्रयोग  गरेका  बन्दुक  झण्डै  सात  वर्षपछि  पुनः प्रदर्शनीमा ल्याइने भएको छ । २०७२  सालको  भूकम्पपछि  हनुमानढोका  दरबार  सङ्ग्रहालय  परिसरमा  बन्द बाकसभित्र  राखिएका  ती हतियारलाई गद्दी बैठकमा देख्न पाइने भएको हो ।  
यसअधि राज्यका विशिष्ट पदाधिकारीलाई मात्र विशेष अवसरमा प्रवेश दिइँदै आएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खुला गरिने भएपछि गद्दी बैठकसँगै ऐतिहासिक हतियारको पनि अवलोकन गर्न पाइने भएको छ ।
हनुमानढोका  दरबार  सङ्ग्रहालय  विकास  समितिका  कार्यकारी निर्देशक सन्दीप खनालले भने,  “पृथ्वीनारायण  शाहको  निजी  बन्दुकका  साथै  त्यसबेला  लुटिएका  र  नेपालमा  बनेका  केही  हतियार  प्रदर्शनीमा  राख्ने  भएका  छौँ  ।”  सङ्ग्रहालय  यसै  महिनाबाट  प्रदर्शनीका लागि खुला गरिने योजना बनाइएको खबर मंगलबारको गोरखापत्रमा छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>