Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत २८ गते बुधबार

श्री कृष्णमा अग्रेजि माध्यममा पढाइ हुने

श्री कृष्ण माध्यमिक विद्यालयले अग्रेजि माध्यममा पढाइ सुरु गर्ने भएकाे छ । शुक्लफाटा नगरपालीका ७ काे विद्यालयले यसरी पढाइ सुरु गर्ने भएकाे हाे । 

नर्सरि बाट कक्षा २ सम्म अग्रेजि माध्यममा पढाइ सुरु हुन लागेकाे विद्यालय ब्यावस्थापन समिति अध्यक्ष दिपक राज भट्टले बताए 

अहिले अग्रेजि माध्यममा पढाउन अविभावकहरु सकिनसकि आफ्ना बालबालिका निजि बाेर्डिङ्ग विद्यालयहरुमा पढाउन बाध्य भएका बेला यस्ताे प्रयासले आर्थिक रुपमा बिपन्न अविभावकलाई ठुलाे राहत हुने र शिक्षाकाे स्तर बृर्धिमा समेत सहयाेग पुग्ने देखिन्छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>