Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०७८ पुष २० गते मङ्गलबार

श्रिमतिकाे हत्या आराेपि पुर्पक्षका लागि जेल चलान

दार्चुलामा श्रीमतीको हप्ता आरोपीत एक जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीया लक्ष्मी पार्कीको हत्या आरोपित ३३ वर्षीय नरेशराम पार्कीलाई पूर्पक्षको लागि थुनामा राख्न सोमबार आदेश प्राप्त भएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत दार्चुलाका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको बताइएको छ । गत मंसिर २५ गते मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ कुचाकोटमा डेरा गरी बसेका लक्ष्मीको हत्या भएको थियो । हत्या लगत्तै फरार रहेका पार्कीलाई झुलाघाट सीमा नाकाबाट पक्राउ गरिएको थियो । मंसिर २७ गते आरोपितविरुद्व प्रहरीमा जाहेरी दर्ता भएपछि अनुसन्धान सुरु भएको थियो ।
सरकारी वकिल कार्यालयमार्फत कर्तव्य ज्यान अन्तर्गत अदालतमा मुद्वा दायर भएपछि पूर्पक्षका लागि थुनामा राख्न आदेश जारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>