Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
धनगढी
२०७८ पुष २० गते मङ्गलबार

राष्ट्रियसभा सुदूरपश्चिममा क कस्काे पर्याे उमेदबारि

सुदुरपश्चिम प्रदेशमा राष्ट्रियसभाकाे ३ सिटका लागि हुन लागेको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन र प्रतिपक्षि दल नेकपा ( एमालेका ) तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा सत्ता गठबन्धन का तर्फ बाट  सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवारी दिएका छन  जसअनुसार नेपाली काँग्रेसबाट नारायण दत्त मिश्र, नेकपा माओवादी केन्द्रबाट जगत पार्की र नेकपा एकीकृत समाजवादीबाट गरिमा शाहले उम्मेदवारी दिएका छन । यसैगरि प्रतिपक्षि दल एमालेका तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन ।
एमालेबाट महिलातर्फ कैलालीका सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी  दिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>