Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष २० गते मङ्गलबार

महेन्द्रनगर बाल अनाथालय अप्ठेराे अवस्थामा स्थानिय समाजसेबिकाे सहयाेग

चिसो मौसममा अनाथ बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको छ । महेन्द्रनगरको समाज कल्याण अञ्चल बाल अनाथालयका ३० जना बालबालिकाहरुका लागि भीमदत्त नगर भित्रका समाजसेवीहरुको एक समुहले न्यानो लुगा वितरण गरेको हो । मंगलबार समाजसेवी तथा साईनिङ्ग स्टार मन्टेश्वरीकी प्रबन्धक साबित्री भट्टको अगुवाईमा १८ जनाको समुहले अनाथालयका ३० जना बालबालिकाहरुका लागि न्यानो लुगा वितरण गरेको हो । जाडो बढे पछि अनाथालयमा रहेका बालबालिकालाई कपडाकै कारण बिरामी हुन नपारोस भन्ने ध्येयले न्यानो लुगा वितरण गरिएको उनीहरुले जनाएका छन् ।

नेपाली कांग्रेसका नेता पिताम्बर भट्ट, नेपाली कांग्रेस भीनपा–१ का सभापति पर्मानन्द जोशी, ज्ञानबाटिका स्कुलका प्रिन्सिपल धनेश्वरी बोगटी, साथी संस्था कञ्चनपुरका संयोजक उर्मिला शाही, साईनिङ्ग स्टार मन्टेश्वरीका प्रिन्सिपल देवकी भट्ट, जगन्नाथ पुस्तक पसलका सञ्चालक नवराज भट्ट, चन्द्र राइस मिलका सञ्चालक पारस भट्ट, ज्ञानबाटिका स्कुलकी शिक्षिका दिपा भट्ट पन्त, समाजसेवी गौरी प्रसाद जोशी, सिता जोशी, भोजराज जोशी, लक्ष्मीदत्त जोशी, खगेन्द्र जोशी, कविराज जोशी, दिपा केसी, मालती बम र लक्ष्मी बोहराले अनाथालयका बालबालिकाका लागि न्यानो लुगाको व्यवस्था गरेका हुन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>