Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष २० गते मङ्गलबार

मकर संक्रान्तिमा महाकालि स्नान मेला लाग्ने

कञ्चनपुरको भीमदत्त नगरपालिका १२ऐरी स्थित महाकाली नदीमा स्नान मेला लाग्ने भएको छ । बैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिको आयोजनामा माघ १ गते मकर संक्रान्तिको अवसर पारेर स्नान मेला संचालन हुनेछ ।

स्नान मेला स्थलामा मंगलबार एक कार्यक्रमका विच जगतगुरु र काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले धर्म ध्वजारोहण गरेका छन । धर्म ध्वजारोहण गर्दै जगत गुरुले शान्ति, आफ्नो धर्म, संस्कृति रक्षामा जोडदिए । काँग्रेस केन्द्रीय सदस्य एव पुर्वमन्त्रीले समेत महाकालीमा स्नान मेलाले धार्मिक पर्यटकिय विकास हुने बताए ।

मेला संचालनका लागि मन्दिर परिषरमा श्रीमदभागवत सप्ताह, ज्ञान महायज्ञ संचालन गरिएको छ । स्नान मेला संचालन गर्दै धार्मिक पर्यटकिय विकास हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>