Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
काठमाडौं
२०७८ पुष २२ गते बिहिबार

गुप्तचर प्रमुखमा यदुलाल खरेल

देशको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको बुधवार सांझ बसेको बैठकले खरेललाई गुप्तचरको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका गुप्तचर प्रमुख गणेश अधिकारीको तीन वर्षे कार्यकाल सकिएपछि खरेललाई प्रमुखमा नियुक्त गरिएको हो ।
बैठकले फाजिलमा रहेका एआईजी यादवप्रसाद रेग्मीको दरबन्दी कायम गर्ने निर्णय समेत गरेको छ । उनको प्रशासन महाशाखामा दरबन्दी कायम भएको छ । रेग्मी आगामी वैशाखमा अवकास पाउंदैछन् ।
खरेल हालका अधिकारीका ब्याचमेट समेत हुन । खरेलसंग फिल्डमा बसेको खासै अनुभव छैन । उनि एसएसपी हुंदा दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत थिए । खरेलसंग बढिजस्तो समय मुख्यालयमै बसेर काम गरेको अनुभव छ । खरेलले चीनबाट ९ महिनाको उच्च तहको कोर्स गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>