Samriddhipost
२०८१ मङि्सर १८ गते मङ्गलबार
ट्रेन्डिङ
२०७८ पुष २३ गते शुक्रबार

दार्चुलामा नेपाल भारत जाेड्ने माेटरेबल पुल बन्ने


महाकाली नदीमाथि दार्चुलामा मोटरेबल पुल बन्ने भएको छ।भारतीय विदेशमन्त्री एस जयशंकरले महाकालीमाथि पुल बनाउने विषयमा बिहीबार मन्त्रिपरिषदबाट निर्णय भएको बताएका छन्।

बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा जयशंकरले लेखेका छन्, 'प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आजको मन्त्रिपरिषदले महत्वपूर्ण निर्णय गरेको छ। नेपाल र भारतबीच दार्चुलामा महाकाली नदीमाथि पुल बनाउने एमओयू। हाम्रो मित्रतापूर्ण सम्बन्ध अझ गहिरो बनाउन एक महत्वपूर्ण कदम।'
दार्चुलाका स्थानियले महाकालीमाथि मोटरेबल पुल बनाउने चर्चा पहिलादेखि नै भएको बताए।

'दार्चुला सदरमुकामबाट ५ किलोमिटर दुरिको असीगडा र भारतको छार्चुम जोड्ने पुल बनाउने कुरा पहिलादेखिकै हो,' बिगत बर्षहरुमा र यहि'भदौमा भारतीय प्राविधिक आएर यहाँको माटो पनि परीक्षण गरेर गएका थिए ।

अहिले महाकाली नदीमा कञ्चनपुरको गड्डाचौकीमा मात्रै भारतसँग जोड्ने मोटरेबल पुल छ। कंचनपुरकाे ब्रह्मदेव र टनकपुर जाेड्ने पुल बनाएर भारतले प्राबिधिक कारण देखाउदै बनाए देखिनै अावतजावत गर्न खाेलेन , अहिले नेिालि माेटरसाइकल सम्म पनि वान राकेकाे छ , भारतिय भने अाउन जान दिएकाे छ, त्यहाँभन्दा माथि ठाउँ-ठाउँमा झोलुंगे पुल छन्। दार्चुला सदरमुकाम र भारतीय बजार धार्चुला जोड्ने पुल पनि झोलुंगे पुल नै हो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>