माक्सवादि अध्ययन प्रर्तिष्ठानकाे बैठक आज शनिवार धनगढीकाे कैलालीमा सम्पन्न भएकाे छ । बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंकाे सहकार्यमा डाेटेली भाषा र कला साहित्यकाे अवस्थामा बैद्धिक बहस डाेटि जिल्लाकाे सिलगढीमा गर्ने निर्यण गरेेकाे छ ।
यस्तै बैठकले देशमा बढ्दै गैैरहेेकाे सिद्धान्तहिन अराजकताबादि भिडलाइ सहि ट्य्राकमा ल्याउन र माक्र्सवादी साहित्य चिन्तन र दर्शनलाइ दरिलाे प्रकारले नयाँ पिढिमा स्थापित गर्न प्रबिधि सहितकाे कार्यक्रमहरु लागू गर्ने र सबै जिल्लाहरुमा यस्का संरचना शाखाहरु निर्माण गर्ने, यी संरचना शाखा निर्मामा गर्न सरकार संग पुजिगत र चालू बजेट माग गर्ने लगायत विभिन्न महत्त्वपूर्ण निर्णय केन्दिय कार्यालय सन्ताेषि टाेलमा भएकाे छिट्टै प्रर्तिष्ठान धनगढिकाे फाप्ला स्थित आफै भवनमा सर्ने प्रतिष्ठानका संस्थापक सदस्य तथा हालका कार्यसमिति सदस्य महेश राज जाेशीले बताएका छन ।
कार्यक्रममा संस्थाका सल्लाहकार लाेकेन्द्र लम्सालका जेठा छाेरा निमेष लम्सालकाे अकस्मात भएकाे मृत्युमा श्रद्धाञ्जली ब्यक्त गर्काे सदस्य जाेशीले बताएका छन ।
कार्यक्रमकाे अध्यक्षता प्रतिष्ठानका अध्यक्ष केशवनाथ याेगीले गरेका थिए, प्रमुख अथिति पुर्व मुख्यमन्त्री तथा प्रतिष्ठानका सल्लाहकार त्रीलाेचन भट्ट रहेका थिए भने कार्यक्रम महासचिव हुकुम सावदले संचालन गरेका थिए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया