Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
धनगढी
२०७८ पुष २३ गते शुक्रबार

उधाेग बाणिज्य संघले प्रदेशका मंन्त्रिहरुलाइ बुझाए ज्ञापन

कञ्चनपुर उद्योग बाणिज्य संघले विभिन्न माग राख्दै सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष जंगबहादुर मल्ल नेतृत्वको टोलीले प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीसँग भेटघाट गरि ज्ञापनपत्र बुझाएको हो ।

संघको टोलीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनीतादेवी चौधरी, राज्यमन्त्री मानबहादुर सुनार, आर्थिक मामिला मन्त्री तारालामा तमाङ र सामाजिक विकास मन्त्री लालबहादुर खड्कासँग भेटघाट गरि ज्ञापनपत्र बुझाएको थियो ।

भारतीयसँग जोडिएका सीमा नाका व्यवस्थित तथा क्वारेन्टाइन स्थापना, प्रदेशको पर्यटन प्रर्वद्धन, कोरोनाले व्यवसायीक क्षेत्रमा पारेको प्रभाव, राहतका कार्यक्रम, नाकामा सहज आवागमन, मझगाउँ विमानस्थल सञ्चालनलगायतका विषयमा मन्त्रीहरुसँग छलफल गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए ।

उनका अनुसार आगामी फागुनमा आयोजना गरिने औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव सम्वन्धि समेत छलफल गरिएको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>