Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
कैलाली
२०७८ पुष २३ गते शुक्रबार

अनेरास्ववियु ( क्रान्तिकारी )  खप्तड बहुमुखि क्याम्पस इकाई अध्यक्षमा सापकाेटा चयन

 घनश्याम पाैडेल - कैलाली, अनेरास्ववियु (क्रान्तिकारी) सुदृढ अभियान अन्तर्गत शुक्रबार गौरीगंगा ७ को खप्तड बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी ईकाई भेला सम्पन्न भएको छ ।  जिल्ला अध्यक्ष शिव राज सन्जेलको प्रमुख अथितित्वमा भएको भेलाले मनोज सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएको छ ।  ईकाई पधाधिकारीहरुमा उपाध्यक्ष भगवती धामी, सचिव रन्जित चौधरी, सह-सचिव नारायण सापकोटा र कोषाध्यक्ष पारु गुरधामी रहेका छन् । कमिटीको सदस्यहरुमा गिता जनाला,पुजा जनाला, चादनी धामी, गोमा भट्ट, नन्दा कलेल, नरेश बोहरा,दीपक डशाल, दिपक जैगडी, रितु विक र हरि चौधरी चयन भएको ईकाई कमिटीका सहसचिव नारायण सापकोटाले जानकारी दिएका छन् । भेलाको समन्वय प्रेम बोगटी र प्रेम चौधरीले गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>