Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष २३ गते शुक्रबार

पेशागत महासंघ कंचनपुरमा चुनिए बिष्ट ।


नेकपा (एकिकृत समाजवादी )   निकट पेशागत महासंघ कंचनपुरकाे शुक्रबार महेन्द्रनगरमा भेला सम्पन्न भएकाे छ । भेलाले कंचनपुर कार्यसमिति गठन गरेकाे छ ।
भेलाले संयाेजकमा गाेबिन्द सिह बिष्ट , सचिवमा सन्ताेष बिष्ट समेत २१ सदस्यिय कमिटि चयन गरेकाे छ ।
कार्यक्रमकाे अध्यक्षता महासंघका प्रदेश संयाेजक डा कबिन्द्र चन्द , प्रमुख अथितिमा समाजवादीका केन्दिय सचिव गरिमा शाह , समाजवादीका जिल्ला अध्यक्ष जीवन कुमार थापा लगायत पेशाकर्मि र जिल्ला पार्टिका नेताहरु काे उपस्थिति रहेकाे थियाे
पेशागत महासंघका संयाेजक पेशागत हक अधिकार का लागि प्रतिबद्ध भएर लाग्ने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>