Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष २४ गते शनिबार

ऐमाले कंचनपुर जिल्ला सचिवालयमा प्रदेश सदस्य महेश पन्त काे दाबि

पुर्व विद्यार्थी नेता महेशराज पन्तले एमाले कञ्चनपुरको पदाधिकारीमा दावि गरेका छन । शुक्रबारदेखि शुरु भएको एमाले ८औँ जिल्ला अधिवेशनमा पन्तले पार्टीको जिल्ला पदाधिकारीमा पदावि गरेका हुन । 

 एमाले कञ्चनपुरको नेतृत्वका लागि भीमदत्त नगरका मेयर समेत रहेका तत्तकालिन सचिव सुरेन्द्र विष्ट र माओवादीबाट आएका पुर्व माओवादी नेता बिर बहादुर थापा(पातल) देखिएका छन । 

पुर्व विद्यार्थी नेता पन्त पातल समुहबाट पदाधिकारीका लागि देखिएको एमाले स्रोतले बताएको छ । एमाले स्रोतका अनुसार पन्तले समेत पार्टीको सचिव वा उपाध्यक्षका लागि आँकाक्षा राखेका छन । ‘एमाले कञ्चनपुरका लामो समय काम गरेका युवा नेता पन्तले पनि पदाधिकारीका लागि आँकाक्षा देखाएका छन, ‘एमाले स्रोतले भन्यो, ‘पन्तले पार्टी अध्यक्षले अघि सारेका योजना अनुरुप कञ्चनपुरका कार्यक्रम संचालन गर्न खोजेका छन ।’ अढाईदशकदेखि राजनीति गर्दै आएका पन्त पनि आँकाक्षी देखिएका हुन । ०५३ सालमा अनेरास्ववियुबाट राजनीतिक गर्दै आएका पन्त अहिले एमाले जिल्ला सचिवालय सदस्य हुन । प्रदेश सदस्य समेत रहेका पन्तले प्रदेशको पद छाडेर जिल्ला रोजेको छन । एमाले कञ्चनपुरमा युवा पुस्ता माँझ लोकप्रिय रहेका पन्तको पक्षमा साथ सर्मथन रहेको उनी निकट एक नेताले बताए । ‘पाटीको नेतृत्वमा युवा पनि ल्याउनुपर्छ, ‘उनले भने, ‘हामी सबै युवा सहितका मजदुर,महिला सबैको साथ सर्मथन छ ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>