Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष २४ गते शनिबार

निजामति कर्मचारि युनियन कंचनपुर पुन: ऐरि नेतृत्वमा चयन

नेपाल निजामती कर्मचारी यूनियन कञ्चनपुरको अध्यक्षमा पुन प्रेमसिह ऐरी चयन भएका छन । शुक्रबारदेखि शुरु भएको नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी यूनियन कञ्चनपुरको अध्यक्षमा फेरी ऐरी नै चयन भएका हुन । यस अघि पनि ऐरी नै जिल्ला अध्यक्ष थिए । खुला उपाध्यक्षमा ओमकार विष्ट, महिला तर्फ गिता भण्डारी, समाजसेवी तर्फ महेश कुमार जोशी, सचिव गणेश ब. सिह, सह सचिव मानराज फुलारा, कोषाध्यक्ष राम प्रशाद पाण्डे, सदस्य तर्फ जयराज पनेरु, प्रकास जोशी, गगन नाथ, हम प्रशाद न्यूरे, ईन्द्रा भट्ट, गोकुलदेव जोशी लक्ष्मण सिह नेगी चयन भएका छन । महाधिवेशन प्रतिनिधीमा ओम प्रशाद उपाध्याय, कमलापति भट्ट, केशवराज भट्ट, टेक ब. चन्द, प्रेम बहादुर निदाल रहेका छन । काँग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्री एनपी साउदले उद्घाटन गरेको जिल्ला अधिवेशनको अध्यक्षता प्रेमसिह ऐरी नै गरेका थिए । भने ओमकार विष्टले संचालन गरेको कार्यक्रममा निजामती कर्मचारी संघका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>