अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन भएको जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ अविरल वर्षाका कारण स्थगित गर्ने निर्णय गरेको छ।
सनिवार तेस्रो दिनको दोस्रो खेल अरनिको युवा क्लब र यूथ क्लब अफ महाकाली बिच दिउँसो ३ बजे हुने भनिएको खेल प्रतिकुल मौसम र अविरल वर्षाका कारण स्थगित भएको लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।
उनका अनुसार भोलि पौष २५ गते देखिका सम्पुर्ण खेलहरु खराब मैदानका कारणले पौष २८ गते सम्मका लागि स्थगित गरिएको हो। बाकी सम्पुर्ण खेलहरु सोही खेल तालिका अनुसार संचालन हुने छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया