Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २३ गते आइतबार

कंचनपुरमा बाढिले बगाउदा १ काे मृत्यु, २ सय बढि घर बिस्तापित

कञ्चनपुरको बेलडाँडीमा नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । चौधर नदीमा तर्ने क्रममा बगेर बेलडाँडी गाउँपालिका –३ वैवाहका २३ वर्षीय डम्बर चौधरी बेपत्ता भएका हुन ।
उनी आइतबार ६ जनाको समूहमा सीमावर्ती भारतीय गाउँ टाटरगन्ज माछा मार्न गएका थिए । फर्किने क्रममा बेलडाडी गाउँपालिका – ५ झिलमिला स्थित चौधर नदीमा बगेर उनी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक कृष्ण कुवरले बताएका छन् ।
उनले बेपत्ता चौधरीको खोजी कार्य भइरहेको बताए । निरन्तर परिरहेको पानीले खोजी कार्यमा असहज भएको उनले बताएका छन् ।
भिमदत्त नगरपालीका १८ सालघारिका करिव २ सय घरहरुमा पानी पसेपछि नजिककाे मदन स्मृति विद्यालयमा सारिएकाे र दाेधारा चाँदनी नगरपालिका शान्ति टाेलका ४ परिवार समेत अर्काे ठाउँमा सारिएकाे कंचनपुर प्रहरी प्रवक्ताले बताएका छन । पानी निरन्तर परिरहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>