कृष्णपुर नगरपालिका १ बण्ड मोतिपुरमा घरभित्र पसेको बाढीमा परी एक बालकको मृत्यु भएको छ । बण्डस्थित जमुना महराको घरमा बस्दै आएका सागर धानुकका ७ वर्षिया छोरा सोलु धानुकको खटियाबाट लडेर घरभित्र पसेको बाढीमा परी मृत्यु भएको हो ।
आइतबार राति उनी खटियाबाट भुईमा खसेका थिए । भुईमा जमेको बाढीको पानीमा डुबेर मृत्यु भएको कंचनपुर प्रहरी प्रवक्ताले जानकारी दिएका छन ।
यस्तै वेदकाेट नगरपालिका ७ सुडा स्थित पुर्व पश्चिम राजमार्गकाे एक कल्भर्ट पुल सहित राजमार्ग भत्केकाे छ । सुचारु गर्न समय लाग्ने अवस्था छ ।
थुप्रै ठाउमा घरभित्र पानी परेकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया