Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २४ गते सोमबार

महेन्द्रनगर बजार डुवानमा स्काइ माेवाईल समेत थुप्रै पसल डुवेर लाखौंको क्षति ।

कंचनपुरमा अबिरल बर्षासंगै आइतबार रातिबाट जिल्लाभरि बाढि आएकाे हाे , बाढि संगै विभिन्न ठाउँ समेत महेन्द्रनगर बजार समेत डुवानमा पर्याे । सम्भवत बजार बसेयता महेन्द्रनगर बजारकाे मदनचाेक पश्चिमतिरका स्काइ माेववाईल हाउस सहितका पसलहरु डुवानमा परेका हुन ।
यसरी रातिकाे समयमा अकस्मात पसल डुवानमा परेपछि पसल भित्र भएका लाखै मुल्यका सामान क्षति भएका छन । स्काई माेवाईल संचालक रमेश चन्दका अनुसार रातिकाे समयमा अकस्मात पसल डुवानमा पर्याे आजसम्म कहिले यसरी पानी समेत पसलमा पुगेकाे थिएन यसपालि पसल डुवेर १५ लाख बढिकाे सामान क्षति भएकाे छ ।
यसरी महेन्द्रनगर मदन चाेक, गल्ली न५ लगायतका बजारका थुप्रै पसल डुवानमा परेका छन । यश पटक महेन्द्रनगर बजारमा सडक र नालि नयाँ बनाए पछि डुवान नहुने आशा गरेकाेमा उल्टै थप डुवान परेकाे पसले हरुले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>