Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार २५ गते मङ्गलबार

डुवानमा परेका चेतरामलाई मन्त्रका निर्देशक राेकायाकाे सहयाेग

चार दिनदेखि लगातार भीषण वर्षाको कारणले डुबानमा परेका भिनपा ५ बस्ने चेतराम कामीका परिवारलाई मन्त्र हस्पिटलका निर्देशक गोविन्द रोकायाले सहयोग गरेका छन्। दुई थान डस्ना, दुई थान मेटर्स, दुई थान ब्ल्यान्केट र दुई थान सिरानी दिएर आफूले व्यक्तिगत सहयोग गरेकाे डाक्टर रोकायाले बताएका छन्।
कामीको घरको देवाल भत्किएको र घर चिरा परेको आफू राति बालबच्चा लिएर रोडको ठेलामा बसेको कपडाहरू पुरै भिजेको, नागरिकता ,जन्मदार्ता , विद्यार्थीहरूका कापी किताब बाढिले बगाएको बाढी पिडित चेतराम कामिले बताए आफूसित ओढ्ने ,बिछ्याउने कपडा, खानेकुरा नभएको अवस्थामा डाक्टर साहबले सहयोग गरिदिएकोमा आशीर्वाद र धन्यवाद दिएका छन्।यसै गरि डाक्टर गोविन्द रोकायाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन ।
शुक्रवार देखी परिरहेको अबिरल वर्षा ले डुबान मा पर्नु भएका पीडित लाइ मन्त्र अस्पताल ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत सुरक्षित आवास को ब्यब्स्था गरेको हुदा जो कोही पनि समस्या मा हुनु हुन्छ , डुबान मा पर्नु भएको छ भने बस्न को लागी हामी सहयोग गर्नै छौ | हामी लाइ निम्न फोन नम्बर मा सम्पर्क गर्नु होला :- 9848221213 , 9749319804

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>