Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २५ गते मङ्गलबार

धनगढीकी एक युवतीको निसर्ग अस्पतालमा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगर बस्ने २१ वर्षीया लक्ष्मी जोशीको सोमबार राति ३ बजे मृत्यु भएको हो । सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टाको फरकमा उपचारको क्रममा मृत्यु भएको हो ।
आफन्तहरुले भने अस्पतालकै लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । मृतकका काका हेमराज जोशीले चिकित्सकको लापरबाहीले भतिजिको मृत्यु भएको बताए । मृतक जोशी धनगढीको खप्तड कलेजमा हेल्थ असिस्टेन्ट (एचए) पढ्दै गरेकी थिइन् । उनी धनगढीकै नवजीवन अस्पतालमा ‘ओजेटी’ गरिरहेकी थिइन् । अस्पताल प्रशासनले भने उपचारमा अस्पतालको कुनै लापरबाही नभएको दावी गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>