Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार २६ गते बुधबार

महाकाली सिचाईकाे नहर भत्किदा स्थानियका घर भत्किने उच्च जाेखिममा

कञ्चनपुरको मटैना क्षेत्रमा महाकाली सिँचाईको नहर भत्किएर केही स्थानीयका घर उच्च जोखिममा परेका छन । 
महाकाली सिँचाई तेस्रो चरणको नहर भत्किएर भीमदत्त नगरपालिका ९ मटैनाका केही स्थानीयका घर कटानीको उच्च जोखिममा परेका हुन । 
चारदिनदेखि अबिरल रुपमा परेको भिषण बर्षाले सिँचाईको नहर भत्किएर मटैनाका स्थानीयका घर उच्च जोखिममा परेका कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले बताए । उनका अनुसार नरेश खत्री, सम्भु ओड, सुरज नाथ, बिरेन्द्र विष्ट, भुपेन्द्र सिह धामी लगायतका दर्जनौँका घर कटानीको उच्च जोखिममा परेका छन ।
‘पहिलो वाढीले यसरी मटैनाका स्थानीयका घर कटानीको उच्च जोखिममा परेका छन, ‘उनले भने, ‘अहिले नै समस्याको समाधान नगरिए आगामी दिनमा आउने समान्य बर्षातमा समेत भौतिक मानविय क्षति हुनेछ ।’ स्थानीय समेत रहेका युवा नेता ऐरले सम्बन्धीत निकायबाट समयमै गम्भिर चासो दिएर स्थानीयको उठिबासबाट बचाउनुपर्नेमा सुझाव दिएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>