Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २७ गते बिहिबार

कंचनपुरकाे बर्षाले पर्यावरण र वन्यजन्तुको वासस्थानमा समेत क्षति

कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशमा चारदिनदेखिको भिषण बर्षाले मानिस तथा भौतिक सरचना मात्रै नभई वन, पर्यावरण र बन्यजन्तुको बासस्थानमा समेत प्रभाव परेको छ ।

वाढीले जिल्लाभरी सायौँ रुख ढलेका छन । भने, स–साना बोट बिरुद्धमा क्षति पुगेको वनका अधिकारीले बताएका छन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, डिभिजन वन, सामुदायिक एव चुरे वन क्षेत्र भएर बग्ने नदीखोलाले सयौँ रुख बिरुवा ढलाएका छन । भने, बन्यजन्तुको बासस्थान समेत प्रभावित भएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका जमदार अर्जुन सिह थापा नेतृत्वको टोलीले विभिन्न स्थानबाट गोही, अजिङगर लगायतका गाँउ पसेका बन्यजन्तुको उद्दार गरेर वनमै छाडिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>