Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार २७ गते बिहिबार

बाढी र डुवानको समस्या हल गर्न नेकपा एमालेका अध्यक्ष ओलीलाई दोधारा चाँदनीका मेयर लिम्बुले बुझाए ज्ञापन पत्र

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले यस बर्ष बर्षातको शुरुवातमै भिषण बर्षा भएर ठुलो धनमालको क्षती भएको बिषयलाई लिएर नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । 
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वर्षा संग महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले मच्चाएको ताण्डवको बारेमा जानकारी गराउदै ज्ञापन पत्र बुझाएको दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । वर्षा संग आएको नदीको बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा घर, सडक, झोलुङ्गे पुलमा ठुलो क्षती बनाएको छ् । अविरल वर्षा संग आएको महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पस्दा धेरै स्थानियहरुलाई बेघर बनाएको छ् । 
मेयर लिम्बुले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाण्डौंमा भेट गरि बाढीले गरेको क्षतीको अवस्थाको बारेमा जानकारी गराउदै लिखितरुपमा क्षतीको तथ्यांक समेत बुझाएको बताउनुभएको छ् । ‘दोधारा चाँदनी नगरपालिकाको बाढी डुबानको वस्तु स्थितिको बारेमा जानकारी गराउदै क्षतिको लिखित तथ्यांक पुर्व प्रधान मन्त्री श्रदेय नेता तथा पार्टी अध्यक्ष केपी ओलीज्युलाई बुझाउने काम गरिएको जानकारी गराउदछु’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>