Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार २७ गते बिहिबार

दार्चुलामा पहिराे आउदा घर क्षति, परिवार बिस्तापित, बासकाे ब्यावस्था गरिदिन पिडितकाे अनुराेध

दार्चुला जिल्ला स्थित मार्मा गाउपालीका वडा छ पथ्थरकाँडा मा बुधबार राति पहिराे आएकाे छ ।
पहिराे आउदा स्थानिय डम्बर सिह डडालकाे घर पुर्ण रुपमा क्षति भएकाे स्थानिय दिपेन्द्र सिह डडालले बताएका छन ।

राति  करिब १२:०० वजे आएकाे पहिराेले कारण घर पूर्ण रूपमा छेत्ति भएपछि । डडालकाे परिवार बिस्तापित भएका छन । बिस्तापित भई गाउकै आफन्तकाे घरमा बसेका छन । प्रहरीचौकी सिप्टि को टोली घटनास्थलमा पुगी स्थानियको रहोबरमा मुचुल्का उठाएकाे छ । अहिले भर्खरै मनसुन सिजन लागेकाे र थप बर्षात हुने भएकाेले पहिरोको थप आउनेे स्थानय दिपेन्द्र डडाल बताउछन ।
यस्ताे जाेखिमपुर्ण अवस्थाका बेला सम्बन्धित निकाय संग बास स्थानको व्यवस्था र क्षेति पूर्तिको लागि बिस्तापित परिवारले अनुराेध गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>