Samriddhipost
२०८२ फागुन ०३ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार २८ गते शुक्रबार

स्थापना दिवसमा माेवाइल ब्यावसायीले अनाथालयमा वाडे स्टेशनरि सामाग्रि

नेपाल मोबाईल व्यवसायी महासङ्घ सुदुरपश्चिम प्रदेशले तेस्राे स्थापना दिवस मनाएकाे छ । बिहिवार महासंघका अध्यक्ष रमेश चन्द सहितका माेवाईल ब्यावसायीकाे उपस्थितिमा स्थापना दिवस मनाईएकाे हाे । 
स्थापना दिवसका अवसरमा समाज कल्याण बाल अनाथलयमा फलफूल तथा स्टेसनरी सामान बितरण गरिएको छ । महेन्द्रनगरकाे भानु चाेक बाट मदन चाेक सम्म र्याली निकाल्दै भेटघाट चाैताराेमा केक काटेर स्थापना दिवसकाे कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा बाेल्दै अध्यक्ष चन्दले माेवाईल ब्यावसायीका हकहितका लागि बनाएकाे महासंघ हाे, बर्षभरि परिश्रम गर्छाै र स्थापना दिवसकाे अवसरमा अनाथ वालवालिकाकाे शिक्षामा सहयाेग हाेस भनेर अनाथालयमा बसेका वालवालिका स्टेसनरी सामान वितरण गरिएकाे बताउनु भएकाे छ ।
देश भए रहेको महासङ्गले आज आफ्नो स्थापनाको अवसर पारी हरेक जिल्ला मा विभिन्न सामाजिक कार्य गरि सम्प्पन्न गरेको बताएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>