Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार २८ गते शुक्रबार

कञ्चनपुरको बेलडाँडी गाउँपालिका किनार भएर बग्ने चौधर नदीमा आएको बाढीमा वेपत्ता भएका युवकको शव नदीकै किनारमा फेला परेको छ । असार २३ गते बेलडाडी गाउँपालिका ३ वैवाह बस्ने २३ वर्षीय डम्बर चौधरी चौधर नदीमा आएको बाढीमा वेपत्ता भएका थिए ।
घरपरिवार तथा आफ्तको सहयोगमा उनको शव ५ दिने पछि २७ गते साझ चौधर खोलाको किनारमा सढेकै अवस्थामा फेला पारेको बेलडाँडी गाउँपालिका वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चौधरीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार चौधर नदिमा आएको बाढीले उनलाई बगाएर बेपत्ता पारेको बताए । गाउँलेहरुको सहयोगमा लगातार खोजी कार्यगर्दा उनको शब ५ दिन पछि नदी किनार सढेको अवस्थामा भेटिएको बताए । चौधरीको आज मुचुल्का उठाई दाहसंस्कार गरिने परिवारजनले जनाएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>