Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २८ गते शुक्रबार

बाढि पिडितलाई बाणिज्य संघकाे सहयाेग, ब्यावसायी पनि डुवानकाे पिडामा छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघले जिल्लाका वाढीपीडितका लागि खाद्यान्न राहत सहयोग गरेको छ । वाढीपीडितका लागि वाणिज्य संघले खाद्यान्न राहत सहयोग गरेको हो । लगातार चारदिन भिषण रुपमा आएको बर्षाले जिल्लाभरीका अधिकाँस गाँउबस्ती कटान डुवानको शिकार बनेका छन । 
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले जिल्लाभरीका वाढीपीडितलाई तत्काल एकसय क्विन्टल चामल सहयोग दिएको बताए । वाणिज्य संघका अध्यक्ष जोशीले समाजिक उत्तरदायीका लागि विपद्का बेला सक्दो सहयोग गरेको बताए ।
अध्यक्ष जोशीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई राहत समाग्री सहयोग गरेको बताए । यस अघि वाणिज्य संघले भीमदत्त नगरपालिका १८ का वाढीपीडितलाई समेत खाद्यान्न वितरण गरिएको छ । वाणिज्य संघले जिल्लाभरीका उद्योगी व्यवसायीका क्षतिग्रस्थ विवरण संकलन गर्न लागिएको अध्यक्ष जोशीले बताए । 
‘वाढीले हाम्रा हजारौँ उद्योगी, व्यवसायी पनि पीडित भएका छन, ‘अध्यक्ष जोशीले भने, ‘उनीहरुलाई आफ्नो क्षतिको विवरण बारे प्रहरीसंग मुचुल्का उठाउन भनेका छौँ ।’ 
थुप्राै ब्यावसायी बाढिकाे डुवानमा परेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>