Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार २९ गते शनिबार

भारत स्थित धौलीगंगा जलविद्युत परियोजनाको वाँध शनिवार बिहान ६ बजेबाट खाेलिएकाे छ । वाध भाेली सम्म खुल्ला रहने र महाकाली नदिकाे जलस्तर बढ्न सक्ने भएकाले सतर्क रहन अनुराेध गरेकाे छ 
सिल्ट सफाईको कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भनि एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ़, भारतीय पक्षबाट दार्चुला जिल्ला प्रशासन लाई खबर भई आएकाे हुदा  पचाचार भएको हुँदा आज र भाेली ३० गतेसम्म र तत् पश्चात समेत महाकाली नदीमा जलस्तर बढ्नसक्ने संभावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>