Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार ३१ गते सोमबार

महाकाली प्रादेशिक अस्पताल सदस्यमा भट्ट नियुक्त

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा सुरेश भट्ट नियुक्त भएका छन । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा सुरेश भट्ट नियुक्त भएका हुन । भट्टलाई सुदूरपश्चिम प्रदेश सरकार स्वास्थ्य, महिला तथा बालबालिका मन्त्रालयले महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेको हो । ३० असार ०८१ मन्त्रीस्तरिय निर्णयबाट भट्टलाई महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेको मन्त्रालयले जनाएको छ । भट्ट अखिल क्रान्तिकारीका नेता हुन । उनी क्रान्तिकारी प्रदेशका कोषाध्यक्ष एव कञ्चनपुरका विद्यार्थी नेता पनि हुन । सदस्यमा मनोनित भएका भट्टलाई स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट(सरल)ले मन्त्रालयले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्न निर्देशन दिएका छन । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यको जिम्मेबारी पाएका सुरेश भट्टले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>