शैल्यशिखर नगरपालिकाका २ जना कर्मचारी ४ लाख १२ हजार रुपैयाँसहित रंगेहात पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी रहेका छन् ।
उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पक्राउ गरेको हो ।
स्रोतका अनुसार उनीहरुले कृषक समूहको बिल भुक्तानीका क्रममा सो घुस रकम मागेका थिए ।
उनीहरुलाई थप अनुसन्धानका लागि अख्तियारको सुदूरपश्चिम कार्यालय महेन्द्रनगर लगिदैँछ ।
अख्तियार महेन्द्रनगरका सुचना अधिकारी वसन्त बहादुर शाहिले याेे सुचना आई नपुगेकाे बताउनु भएकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया