Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन ०१ गते मङ्गलबार

सि यफ सि सि कंचनपुरकाे आयाेजनामा ३५ हजार बाेट राेपिदै ।
फायल तस्बिर

कंचनपुरमा सामुदायिक वन समन्वय समिति कंचनपुरकाे आयाेजना र युस एडकाे जल जंगल कार्यक्रमकाे सहयाेगमा बृक्षाराेपण सप्ताह मनाईदै छ । जिल्लाका बिभिन्न सामुदायिक वनहरुमा हप्ताभरि बाेट राेपेेर याे कार्यक्रम मनाइने छ ।
निवर्तमान माननीय तथा बरिष्ट संरक्षणकर्मि सामुदायीक वन समन्वय समिति कंचनपुरका अध्यक्ष महेश दत्त जाेशीका अनुसार आज १ गते कंचन सामुदायिक वन लालझाडीकाे डागाँजाई, २ गते कृष्णपुरकाे मटैया स्थित  उग्रतारा सामुदायीक वन, ३ गते झिलिमिली सामुदायिक वन, ४ गते भगवती सामुदायिक वन, ५ गते बिरेन्द्र / दिपेन्द्र स्मृती सामुदायिक वन, ६ गते ग्वासि समैजि सामुदायिक वन र ७ गते जनहित सामुदायिक वनमा  ३५ हजार बाेट बृक्षाराेपण गरिने बताउनु भएकाे छ ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>