Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन ०१ गते मङ्गलबार

एमरेडकाे सहयाेगमा लालझाडिमा आपतकालीन कार्य संचालन केन्द्र संचालनमा

जोखिम न्यूनीकरण गर्न लालझाडी गाउँपालिकाको समन्वयमा निड्स नेपाल र मर्सिकोर नेपालसँगको साझेदारीमा सञ्चालित एमरेड परियोजनाले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको हो ।
आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन गर्न एमरेड कार्यक्रमले कम्प्युटर प्रिन्टर सहितका सामाग्रीहरू लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की र वडा अध्यक्षहरू तथा विपद् फोकल व्यक्ति सहितको उपस्थितिमा करिब रु. १ लाख ४२ हजार मूल्य बराबरका सामग्रीहरू हस्तान्तरण गरिएको परियोजनाका कार्यक्रम संयोजक नवीन चन्द्र भट्टले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>