Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
दार्चुला
२०८१ साउन ०२ गते बुधबार

यशईई मा नाैगाड गाउपालीका दार्चुला जिल्लाकै उत्कृष्ट

गत हप्ता कक्षा दस वा यश ई ई परिक्षाकाे नतिजा आएकाे छ । देशैभरि कक्षा दस काे परिक्षामा कम मात्र परिक्षार्थि पास भएकाे भन्दै चारैतिर आलाेचना भईरहेका बेला दार्चुला जिल्लाकाे नाैगाड गाउँपालका जिल्लामै उत्कृष्ट भएकाे छ ।

पालिका प्रवक्ता राजेन्द्र बाेहराका अनुसार नतीजाको समग्र मूल्याङ्कनमा नौगाड गाउँपालिकाले जिल्लाकै उत्कृष्ट नतीजा ल्याएको बताएका छन। नौगाड गाउँपालिकाले ४०.२१ प्रतिशत नतीजा ल्याउदै जिल्छला उत्कृष्ट भएकाे हाे । पालिकामा ७ वटा माध्यमिक विद्यालयबाट २७६ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा १११ जना विद्यार्थी उर्तीण भएका छन।
 यत्तिकाे नतिजा ल्याउनका लागि पालिकाले ७३ जना शिक्षक करारमा नियुक्त गरेर पठन पाठन गरिरहेकाे बताउदै प्रवक्ता बाेहराले भने जिल्लामा राम्राे नतिजा भएपनि याे पर्याप्त नभएकाे याे नतिजाले सन्तुष्ट हुन सक्ने अवस्था छैन थप राम्राे गर्नका लागि जनप्रतिनिधिका तर्फबाट सकेकाे गर्छाै र आगामि दिनमा थप राम्राे नतिजा ल्याउनेमा आशावादि छाै  ।
यसरी शिक्षक राखेर  शिक्षा क्षेत्रमा लगानी गर्दा लगानी अनुसार नतिजा आउने अहिलेकाे नतिजाले देखाएको  छ । पालिका अध्यक्ष दलजित सिह धामी समेत शिक्षण पेशाबाट आएका कारण पालिका शिक्षा क्षेत्रमा थप प्रगति गर्न सकिने स्थानिय शिक्षक अविभावकले आशा लिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>