Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन ०२ गते बुधबार

सियफसिसिले आज मटैयामा बृक्षाराेपण गर्दै ।

सियफसिसिले सप्ताहब्यापी बृक्षारोपण अभियान सुरु गरेकाे छ । मंगलबार लालझाडि गापा -४ डाडाजाई कञ्चन सामुदायिक बन क्षेत्रमा पालिका अध्यक्ष निर्मल रानाकाे बिशिस्ट अतिथित्य र उपाध्यक्ष  सपना चौधरी राना, वडा अध्यक्ष बहादुर राना बन का फरेष्टर मिथुन चौधरी लगाएत वन र संरक्षण कर्मिकाे उपस्थितिमा बृक्षाराेपण कार्यक्रम गरिएकाे छ। 
सियफसिसि कञ्चनपुरकाे आयाेजना र युयसएडकाे जल जंगल परियाेजनाकाे सहयाेगमा कार्यक्रम चलिरहेकाे छ बिजशाल,बास,बेल,जामुन,बडहर,सतिसाल लगायत गरि ३५ हजार बिरुवा राेप्ने कार्यक्रम रहेकाे पुर्व माननीय, बरिष्ट संरक्षणकर्मि तथा सियफसिसि अध्यक्ष महेश दत्त जाेशीले बताएका छन ।
आजकाे कार्यक्रम कृष्णपुर नगरपालीका ७ काे उग्रतारा सामुदायिक वनमा हुने छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>