Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन ०२ गते बुधबार

एमाले कंचनपुरले रेकर्ड ब्रेक बर्षाले पुर्याएकाे क्षतिमा प्रधानमन्त्रीकाे गराए ध्यानाकर्षण

रेकर्ड ब्रेक बर्षाले कंचनपुरमा आएकाे वाढी, डुवान कटान र  पटान बारे एमाले जिल्लाका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री केपीशर्मा ओलीको ध्यानाकर्षण गराएका छन ।
 
जिल्लाभरी आएको वाढी, डुवान, कटान क्षतिका विषयमा एमाले कञ्चनपुरका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री केपीशर्मा ओलीको ध्यानाकर्षण गराएका हुन ।
 
एमाले कञ्चनपुरका उपाध्यक्ष जनक राज अवस्थीले नवनियुक्त प्रधानमन्त्री ओलीलाई जिल्लाका नेता कार्यकर्ताहरुले बधाई तथा शुभकामना सहित ज्ञापन पत्र बुझाएको बताए ।
 
उनका अनुसार जिल्लाभरी वाढीबाट भएको क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माण, राहतका कार्यक्तम ल्याउन आब्हान गरेका छन । एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढाले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएकी छिन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>