Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन ०२ गते बुधबार

प्रहरिकाे गाडि दुर्घटना, २५ प्रहरी घाईते

विराटनगरमा प्रहरी चढेको गाडी पल्टिएको छ । वडा प्रहरी कार्यालयको गाडी पल्टिँदा २५ जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई रानी नाका पुर्याउन लैजाने क्रममा भ्यान दुर्घटना भएको हो ।
ना १ ग २५५९ नम्बरको भ्यान दुर्घटना हुदा घाइते भएका मध्य केहि प्रहरीको अवस्था गम्भिर छ ।
घाइतेमध्ये ३ जनाको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । १ जना लाई नोवेल र २१ जनाको कोशी अस्पतालमा उपचार गर्न लगिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>