Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ साउन ०४ गते शुक्रबार

अपि हिमाल जाने पदमार्गमा पहिराे भ्रमणमा जानैपरे सावधानी अपनाउन अनुराेध ।

सुदुरपश्चिमकाे शिर अपि हिमालमा जाने पदमार्गमा पहिराे आएकाे छ । बुधबार बेसक्याम्प जाने पदमार्गमा पहिराे आई बाटाे बवरुद्ध भएकाे छ ।
यस्तै पदमार्गमै पर्ने अपि हिमाल गाउँपालीका वडा १ स्थित भट्टाडमा पहिराे जादा स्थानिय वासिन्दा खडक लाेथ्याल घाईते समेत भएका छन । 
अपिहिमाल गाउँपालिका माओवादि केन्द्रका अध्यक्ष जीवन सिह लाेथ्यालले भने दुबै ठाउँमा बाटाे अवरुद्ध भएकाे छ । यस्ताे अवस्थामा सावन, भाद्र २ महिना सकभर भ्रमण राेक्न र आउनै परे सावधानी अपनाएर आउन अनुराेध गरेका छन । अपि हिमाल गाउपालिकाले अपि पर्यटन प्रवर्द्धन भए स्थानिय मानिस राेजगारिमा जाेडन सकिने र स्थानियकाे जिवनस्तर सुधार गर्न सकिने भन्दै पर्यटन प्रवर्द्धनका विभिन्न उपायहरु निकालेर कार्यक्रम अगाडि बढााएकाे छ ।
अहिले अपि हिमाल आउने पर्यटकका लागि स्थानिय अर्गानिक उत्पादनकाे काेशेलि घर (बिक्रि कक्ष) तथा पर्यटन सुचना केन्द्र समेत संचालनमा ल्याएकाे छ ।
यस्तै विभिन्न हाेम स्टे, पर्यटन पदमार्ग, पर्यटक बास घर, विश्राम घर, पदमार्गमा पुलहरु लगायतका काम भएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>