Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ साउन ०६ गते आइतबार

चुरेकाे बर्षाले ब्रह्मदेव बजार र महेन्द्रनगरका केही बस्तु डुवानमा ।

भीमदत्त नगरपालिका ९ ब्रह्मदेब बजार डुबानमा परेको छ । चुरेबाट आउने गहताडी खोलाको बाढी पसेपछि बजार डुबानमा परेको छ । बाढीले बजार सहित आशपासका वस्ती पनि डुबानमा छन् ।
ब्रम्हदेबका नारायण सिह महताले गहताडी खोलाको सतह बृद्धि भएर ब्रम्हदेब गाँउमा आएको गाँउमा आएको वाढी बजारमा पुगेको बताए ।
‘अरु बेला यसरी खोलाको सतह बृद्धि हुँदैन्थ्यो, ‘उनले भने, ‘यस पटक खोलाको वहाव बढेर गाँउमा उल्टिएको छ ।’ ब्रम्हदेब सीमावर्ती बजारमा तीन सय पसल डुबानमा परेर व्यवसायीको लाखौँको समान भिजेर नष्ट भएको उनले बताए । गहताडी खोलाको डुवानले ब्रम्हदेब बजार सहित आसपासका गाँउबस्ती, खल्लामछेट्टीमा समेत डुबान भएको छ ।
ब्रम्हदेब र खल्लामछेट्टीको विच भएर महाकालीमा मिसिने गहताडी खोला एक्कासी उर्लिएपछि खेतीयोग्य जमिन कटान, गाँउबस्ती बजार डुवानमा परेको छ ।
यस्तै भाँसी खोलाले भीमदत्त नगरपालिका २ जनज्योतीटोलदेखि भण्डारी टोलहुँदै निम्बुखेडासम्म तटिय क्षेत्रका स्थानीयका घर डुवानमा परेका छन ।
भीमदत्त नगरपालिका १८ कि सिर्जना जाेशीले उत्तरी भेग र पहाडमा परेको बर्षातले भाँसी खोलामा आएको वाढीले दर्जनौँ घर डुवानमा परेको बताए

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>