महाकाली प्रादेशिक अस्पताले छाला रोग विशेषज्ञ सेवा सुरु गरेको छ । । सोमवारदेखी अस्पताले छाला रोग विशेषज्ञ सेवा सुरु गरेको हो ।
महाकाली प्रादेशिक अस्पतालका प्रमुख तथा अस्पताल सुपरिटेन्डेन्ट डाक्टर अर्जुन भट्ले डा दिपक राज पन्तले सोमदेखी सेवा सुरु गरेको बताए । अस्पतालमा छाला रोग विशेषज्ञ सेवा नहुँदा कञ्चनपुरका विरामीले अन्यत्र जानुपर्ने बाध्यता रहेको र यहाँका स्थानीयले महाकाली अस्पतलाबाटै छाला रोग विशेषज्ञ सेवा लिन सक्ने डा भट्ले बताए ।
उनका अनुसार अस्पतालले आगामी दिनहरुमा पनि विशोषज्ञ सेवा थप गर्दै जाने बताए । । पछिल्लो समय अस्पतालमा विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै जटिल प्रकारका शल्यक्रिया समेत सहज रुपमा गरिरहेको छ ।
अस्पतालले हाल हाडजोर्नी विशेषज्ञ,जनरल सर्जन, स्त्री रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, नाक कान घाँटी रोग विशेषज्ञ,छाला रोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, एमडिजीपी, र रेडियोलोजिस्ट सेवा उपलब्ध गराउदै आएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया