Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन १२ गते शनिबार

सुदुरपश्चिममा हैजा र दादुरा रुवेला फेला, निवारणका लागि टाेली परिचालन

सुदूरपश्चिम सरकारले कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका बिरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।
शुक्रबार सामाजिक विकास मन्त्री ओमविक्रम भाटको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित स्थानीय तहसँग सहकार्य गरेर हैजा र दादुरा–रुबेला निवारणका लागि टोली परिचालन गरिएको हो ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय र स्थानीय तहको एक टोली बनाएर सम्बन्धित स्थानीय तहमा परिचालन गरिएको मन्त्रालयका प्रवक्ता हेमराज खडकाले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको थियो भने एक बालिकामा पनि हैजाको शंका गरिएको छ । त्यस्तै शुक्लाफाँटा नगरपालिका–११ मा एक वर्ष ४ महिना र ९ वर्षका बालकमा दादुरा–रुवेला पुष्टि भएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>