Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
दार्चुला
२०८१ साउन १२ गते शनिबार

शैल्यशिखरका पुर्व मेयरले २ दर्जन, छ लाख बढिका सामान गरेनन फिर्ता ।
पुर्व मेयरकाे फायल तस्बिर

दार्चुला जिल्लाकाे शैल्यशिखर नगरपालिकाका पुर्व मेयरले बुझेर लगेका सामान फिर्ता नगरेकाे पाईएकाे छ । पुर्व मेयर अमर सिह धामीले २०७४ सालमा मेयरमा बिजयी भएर कार्यकाल सम्हाले पछि विभिन्न मितिमा बुभेर लगेका दुई दर्जन सामान नगरपालिका लाई फिर्ता नगर्दा बेरुजु कायम भएकाे नगरपालिकाले उल्लेख गरेकाे छ ।
नगरपालिकाले २०८० साल जेठ र फागुनमा पुर्व मेयर धामीका नाममा पत्र लेखेर बेरुजु कायम हुन गएकाले यस कार्यालयको आन्तरिक राजश्व खाता नं. ३१७००१००००२७६ मा तपसिलको रकम जम्मा गरी सोको सकल भौचर पत्र प्राप्त भएको मितिले ७ दिनभित्र वा सार्वजनिक विदा परेमा कार्यालय खुलेको दिनमा बुझाउन हुन अनुरोध छ । अन्यथा प्रचलित कानून बमोजिम नै जाने व्यहोरा जानकारी गरिन्छ उल्लेख गरेकाे छ ।
दफा २० कामकाजबाट अलग हुदा समेत सरकारी सम्पती फिर्ता नगरेको । आर्थिक कार्विधि तथा वित्तीय उत्तरदायित्व नियमावती को नियम १०३(१) कुनै सार्वजनिक पद धारण गरेको व्यक्ती आफ्नो पदबाट अलग हुदा आफ्नो जिम्मामा रहेको नगद जिन्सी मालसामान तथा अन्य सरकारी सम्पत्ती हालवालालाई वा हालवाला नभएमा कार्यालय प्रमुखले तोकेको कर्मचारीलाई बरबुझारथ गर्नेपर्ने व्यवस्था छ तर लेखापरिक्षणको क्रममा जिन्सी शाखाबाट प्राप्त जानकारी अनुसार जिन्सी शाखाले कार्यालयमा सामान फिर्ता गर्न लिखित र मौखिक अनुरोध गर्दा समेत लेखापरिक्षण हुदा बखत सम्म निम्न पदाधिकारी तथा कर्मचारीले यस कार्यालयको कामबाट अलग भई सक्दा पनि आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तीलाई बरबुझारथ नगरेको हुदा सम्वन्धित पदाधिकारी तथा कर्मचारीबाट असुल गर्नुपर्ने ब्यावस्था रहेकाे समेत पत्रमा उल्लेख छ ।
यस्ताे सामान विवरण सहितकाे पत्र 


#शैल्यशिखर नगरपालिका

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>